Breaking News

प्राबिधिक बिषयको शिक्षक् लाईसेन्स नतिजा प्रकाशित |


प्राबिधिक बिषयको शिक्षक्  लाईसेन्स  नतिजा प्रकाशित  |
प्राबिधिक बिषयको शिक्षक्  लाईसेन्स  नतिजा प्रकाशित  | 


शिक्षा सेवा आयोगले आज पाच ओटा बिसयाको  अद्यापन  अनुमति पत्र   शिक्षक् लाईसेन्स  को  रिजल्ट आज प्रकशित गरेको छ | विभिन्न इंजिनियारिन बिषयको  नतिजा प्रकाशित गरिएको हो |  यस अघिनै परिक्षको रिजल्ट प्रकाशित गर्ने भनिएता पनि विभिन्न प्राबिधिक गद्बडी को  कारण रिजल्ट प्रकाशित गर्न सकिएको थिएन  |


अप्र्बिधिक बिषयको रिजल्ट  अब भोलि पर्शी गरि निकाल्दै जाने कुरा शिक्षा सेवा  आयोगको  कर्मचारीले बताएका छन् |  प्राबिधिक  बिषयको  रिजल्ट हेर्दा  लगभग 50 देखि 60 प्रतिशत   परिक्षार्थि  पास भएको छन् |
धेरै न्यून संख्यामा  परिक्षार्थि  उपस्थित भएको  पनि बताएको छन् |

सुर्खेत  जिल्ला बाट 2 जना शिक्षाक् मात्र परिक्षा  दिएका थिए | तेस मद्या एकजन पनि पास नभएको  जानकारी दिनु भएको छ |