Breaking News

थारु समाज पछाडी पर्नुको कारण के छ त ? लाटो समाज भएकै हो त ?


थारु समाज पछाडी पर्नुको कारण के छ त ?
थारु समाज पछाडी पर्नुको कारण के छ त ?




कुनै पनि समाज अघि र पछि  पर्नुको विभिन्न कारण हुन्छ | केइ न केइ कारण बाट कुनै पनि समाज  पछाडी पर्ने  र अगाडि बढ्ने गर्दछ | थारु समाजको केहि तेस्त कारण पनि छ |

  1. अशिक्षीत् हुनु
  2. देशले अधिकारबाट बन्चित गराइनु 
  3. नेत्तृत्व गर्न नसक्नु
  4. सरकारी सेवा सुबिधाको मतलब नगर्नु


यी बिबिध कारणले थारु समाज पछाडी परेको छ |

अशिक्षीत् हुनु 

थारु समाज पछि पर्नुको कारण एक महत्वपूर्ण कारण' हो  अशिक्षा | थारु समाजमा अझै पनि पढ्ने पढाउने चलन कमै छ |  थारु समाजका धेरै जसो युबाहरु स्चूल जादैनन्  | कैयो युवा त अझै पनि विदेश पलायन भएका छन् |  कोहो युवा 10 , 11  कक्षा पुगेपछि  बिचमै पढाई छोड्ने चलन् छ | यसरि थारु समाज अशिक्षाको कारण बाट निकै नै पछाडी परेको छ |

देशले अधिकारबाट बन्चित गराइनु 

थारु समाज पछि पर्नुको अर्को कारण देशले पनि विभिन्न अधिकारबाट बन्चित गराइनु  पनि हो | राना शासन देखिनै  नेपालको थारु समुदायलाई  विभिन्न किसिमको  अधिकारबाट  बन्चित गरिएको थियो  |  थारु समाजका मानिसहरुलाई नोकर , कम्लरी , कमैया बनाएर थारु समाजलाई पछि पारिएको हो |

नेतृत्व गर्न नसक्नु
थारु समाजका केहि मान्छे पढेलेखेका पनि छन् तर  तिनीहरुमा नेत्रत्व गर्न सक्ने क्षमता छैन | भन्दा पनि फरक नपर्ला  | थारु समाजका मान्छे हरु  आफ्नो अधिकार अरुलाई दिन्छन | आफ्नै कम गर्न पनि अरुलाई सोध्छन | यसरि थारु समाज पछाडी परेको छ |

सरकारी सुबिधाको मतलब नगर्नु

अर्को कारण हो थारु समाजको मानिसहरु सरकारी सेवा सुबिधाको मतलब नगर्नु | आजकल सरकरले लाभिन्न किसिमको सुबिधा दिरहेको हुन्छा | जस्तो सरकारी जागिरको  लागि थुप्रै संख्यामा  कोटा दिरहेको हुन्छा तर थारु समाजको युबाहरु  तेस्तो सुबिधाको मतलब गर्दैनन् | 

;सम्पदान ;
cf]h/f/ 8u/