थारु समाज पछाडी पर्नुको कारण के छ त ? लाटो समाज भएकै हो त ?
थारु समाज पछाडी पर्नुको कारण के छ त ? |
कुनै पनि समाज अघि र पछि पर्नुको विभिन्न कारण हुन्छ | केइ न केइ कारण बाट कुनै पनि समाज पछाडी पर्ने र अगाडि बढ्ने गर्दछ | थारु समाजको केहि तेस्त कारण पनि छ |
- अशिक्षीत् हुनु
- देशले अधिकारबाट बन्चित गराइनु
- नेत्तृत्व गर्न नसक्नु
- सरकारी सेवा सुबिधाको मतलब नगर्नु
यी बिबिध कारणले थारु समाज पछाडी परेको छ |
अशिक्षीत् हुनु
थारु समाज पछि पर्नुको कारण एक महत्वपूर्ण कारण' हो अशिक्षा | थारु समाजमा अझै पनि पढ्ने पढाउने चलन कमै छ | थारु समाजका धेरै जसो युबाहरु स्चूल जादैनन् | कैयो युवा त अझै पनि विदेश पलायन भएका छन् | कोहो युवा 10 , 11 कक्षा पुगेपछि बिचमै पढाई छोड्ने चलन् छ | यसरि थारु समाज अशिक्षाको कारण बाट निकै नै पछाडी परेको छ |
देशले अधिकारबाट बन्चित गराइनु
थारु समाज पछि पर्नुको अर्को कारण देशले पनि विभिन्न अधिकारबाट बन्चित गराइनु पनि हो | राना शासन देखिनै नेपालको थारु समुदायलाई विभिन्न किसिमको अधिकारबाट बन्चित गरिएको थियो | थारु समाजका मानिसहरुलाई नोकर , कम्लरी , कमैया बनाएर थारु समाजलाई पछि पारिएको हो |
नेतृत्व गर्न नसक्नु
थारु समाजका केहि मान्छे पढेलेखेका पनि छन् तर तिनीहरुमा नेत्रत्व गर्न सक्ने क्षमता छैन | भन्दा पनि फरक नपर्ला | थारु समाजका मान्छे हरु आफ्नो अधिकार अरुलाई दिन्छन | आफ्नै कम गर्न पनि अरुलाई सोध्छन | यसरि थारु समाज पछाडी परेको छ |
थारु समाजका केहि मान्छे पढेलेखेका पनि छन् तर तिनीहरुमा नेत्रत्व गर्न सक्ने क्षमता छैन | भन्दा पनि फरक नपर्ला | थारु समाजका मान्छे हरु आफ्नो अधिकार अरुलाई दिन्छन | आफ्नै कम गर्न पनि अरुलाई सोध्छन | यसरि थारु समाज पछाडी परेको छ |
सरकारी सुबिधाको मतलब नगर्नु
अर्को कारण हो थारु समाजको मानिसहरु सरकारी सेवा सुबिधाको मतलब नगर्नु | आजकल सरकरले लाभिन्न किसिमको सुबिधा दिरहेको हुन्छा | जस्तो सरकारी जागिरको लागि थुप्रै संख्यामा कोटा दिरहेको हुन्छा तर थारु समाजको युबाहरु तेस्तो सुबिधाको मतलब गर्दैनन् |
;सम्पदान ;
cf]h/f/ 8u/