सजिलै संग पेटको बोसो कसरी घटाउने तरिका
बोसो धेरै भयो भने
तपाइको कपडा धेरै टाईट हुन्छ |
जुन चै निकै बेकारको
हुन्छ |यस्तो प्रकारको बोसो निकै नै खतरनाक हुन्छ जसको कारण बाट मधुमेह तथा मुटुको रोग ल्याउने
गर्दछ | धेरै संघ सस्थाहरुले शरीरलाई
नाप्ने मापदण्ड बनेका छन् जसले कति मोटोपन र तौलले रोग ल्याउन दिदैने त्यो कुरा
निर्धारण गरेका छन् |
यहाँ विभिन्न किसिमका मोटो पन घटाउने तरिका दिएको छ |
- झोलिलो खाना
- बोसो रहित खाना
- धेरै रक्सी नखाने
- प्रोटिन भएको खाना धेरै खाने
- टेन्सन घटाउने
- चिनी रहित खाना खाने
- आरामदायी सुत्ने
- समयमा खाना खाने र सुत्ने
- मासु खानु भन्दा माछा खाने
झोलिलो खाना खाने
झोलिलो खाने कुरामा पानीको
मात्र बढी हुन्छ जसले खानालाई पचाउने कम गर्छा | पनि भएको खानाले शरीरको तौल घटउछ
|अनि तपाई खाना पनि कम खाना थाल्नु हुन्छ जसले गर्दा शरीरमा भएको क्यालोरी घटाउछ यसले पेटको बोसो
घटाउछ |
बोसो रहित खाना खाने
बिशेस गरि सोइबिनको
तेलले शरीरमा बोसो जम्मा गर्दछ | जसले गर्दा मुटु रोग तथा मधुमेह रोग निम्त्याउने
गर्दछ | बोसो रहित खानाले शरिमा बोसो लाग्न दिदैन अनि शरीरलाई मोटोपन घटाउछ |
प्रोटिन भएको खाना
धेरै खाने
शरीरमा प्रोटिन धेरै
महत्वपुर्ण हुन्छ जसले शरीरको तौल घटाउछ | प्रोटिनले शरिको मोटोपन घटाउछ अनि यसले
खाना पचाउने काम पनि गर्दछ |
धेरै रक्सी नखाने
थोरै रक्सी खाएमा शरीरलाई फाईदा गर्दछ भने धेरै खाएमा शरीरलाई धेरै नै असर
गर्दछा | रक्सीले मान्छेको शरीरमा खाना
पचाउने काम गर्दछ | जसले गर्दा मोटोपन घटाउन मदत गर्दछ |
टेन्सन घटाउने
मानिसलाई बढी टेन्सन
भयो भने शरीरले खाना पचाउने रस निकाल्न छोद्छा | त्यसैले टेन्सन घटाउने
जसले गर्दा शरीरले खाना पचाउने रस उत्पादन गर्दछा र खाना पचेपछी शरीरको बोसो
घटाउन मदत गर्दछ |
चिनी रहित खाना खाने
हामीले चिनी रहित खाना
कह्नु पर्छ जसले गर्द शरीरमा बोसो लाग्दैन | यदि हामी चिनी भएको खाना खायो भने
यसले हाम्रो शरीरमा बोसो को निर्माण गर्दछ
| अनि दिमागले पनि शरीरमा भएको क्यलोरिलाई खर्च गर्न सक्दैने अनि मान्छे झन् झन्
मोटउन थाल्छ|
समयमा खाना खाने र
सुत्ने
समयमा खाना खाने र
सुत्ने बानीले पनि मानिसको शरीरको मोटोपन घटाउन सकिन्छ | यसरी समयमा खाने समयमा
सुत्ने बानीले मानिसको शरीरमा भएको क्यालोरी खर्च गर्न सक्छ र कहाँ पच्न पनि समय
मिल्छा जसले गर्दा बोसो घट्दै जान्छ |
मासु भन्दा माछा
खाने
मासु सेवन गर्नु भन्दा
माछा खानु नै राम्रो मनिन्छ | माछाको सेवनले शरीरमा बोसो जम्मा हुन पाउदैन | मासु
खादा जति बोसो हामी शरीरमा लिन्छौ त्यो भन्दा कम बोसो चै माछा बाट आउछा यसरी
माछाको सेवनले केहि हद सम्म शरीरको बोसो घटाउन सकिन्छ |
यी त हुन् शरीरलाई
स्वास्थ्य राख्ने केहि तरिकाहरु जसले
तपाईहरुको बोसो घटाउन निकै नै सहयोग गर्छ | यदि तपाई आफ्नो बानी ब्याबहारलाई
सुध्रनु भयो बहने सजिलै मोटो[अँ बाट छुटकारा पाउनु हुनेछ |