Breaking News

सजिलै संग पेटको बोसो कसरी घटाउने तरिका



सजिलै संग पेटको बोसो कसरी घटाउने तरिका
सजिलै संग पेटको बोसो कसरी घटाउने तरिका

बोसो धेरै भयो भने तपाइको कपडा धेरै टाईट हुन्छ |
जुन चै निकै बेकारको हुन्छ |यस्तो प्रकारको बोसो निकै नै खतरनाक हुन्छ   जसको कारण बाट मधुमेह तथा मुटुको रोग ल्याउने गर्दछ | धेरै संघ सस्थाहरुले  शरीरलाई नाप्ने मापदण्ड बनेका छन् जसले कति मोटोपन र तौलले रोग ल्याउन दिदैने त्यो कुरा निर्धारण गरेका छन् |
यहाँ विभिन्न  किसिमका  मोटो पन घटाउने तरिका दिएको छ |
  1.     झोलिलो खाना
  2.    बोसो रहित खाना
  3.    धेरै रक्सी नखाने
  4.  प्रोटिन भएको खाना धेरै खाने
  5.    टेन्सन घटाउने
  6.   चिनी रहित खाना खाने
  7.    आरामदायी सुत्ने
  8.  समयमा खाना खाने र सुत्ने
  9.  मासु खानु भन्दा माछा खाने


झोलिलो खाना खाने

झोलिलो खाने कुरामा पानीको मात्र बढी हुन्छ जसले खानालाई पचाउने कम गर्छा | पनि भएको खानाले शरीरको तौल घटउछ |अनि तपाई खाना पनि कम खाना थाल्नु हुन्छ जसले गर्दा  शरीरमा भएको क्यालोरी घटाउछ यसले पेटको बोसो घटाउछ |

बोसो रहित खाना खाने

बिशेस गरि सोइबिनको तेलले शरीरमा बोसो जम्मा गर्दछ | जसले गर्दा मुटु रोग तथा मधुमेह रोग निम्त्याउने गर्दछ | बोसो रहित खानाले शरिमा बोसो लाग्न दिदैन अनि शरीरलाई मोटोपन घटाउछ |

प्रोटिन भएको खाना धेरै खाने

शरीरमा प्रोटिन धेरै महत्वपुर्ण हुन्छ जसले शरीरको तौल घटाउछ | प्रोटिनले शरिको मोटोपन घटाउछ अनि यसले खाना पचाउने काम पनि गर्दछ |

धेरै रक्सी नखाने

थोरै रक्सी खाएमा  शरीरलाई  फाईदा गर्दछ भने धेरै खाएमा शरीरलाई धेरै नै असर गर्दछा |  रक्सीले मान्छेको शरीरमा खाना पचाउने काम गर्दछ | जसले गर्दा मोटोपन घटाउन मदत गर्दछ |

टेन्सन घटाउने

मानिसलाई बढी टेन्सन भयो भने शरीरले खाना पचाउने रस निकाल्न छोद्छा | त्यसैले  टेन्सन घटाउने  जसले गर्दा  शरीरले खाना पचाउने  रस उत्पादन गर्दछा र खाना पचेपछी शरीरको बोसो घटाउन मदत गर्दछ |


चिनी रहित खाना खाने

हामीले चिनी रहित खाना कह्नु पर्छ जसले गर्द शरीरमा बोसो लाग्दैन | यदि हामी चिनी भएको खाना खायो भने यसले हाम्रो शरीरमा बोसो को  निर्माण गर्दछ | अनि दिमागले पनि शरीरमा भएको क्यलोरिलाई खर्च गर्न सक्दैने अनि मान्छे झन् झन् मोटउन थाल्छ|

समयमा खाना खाने र सुत्ने

समयमा खाना खाने र सुत्ने बानीले पनि मानिसको शरीरको मोटोपन घटाउन सकिन्छ | यसरी समयमा खाने समयमा सुत्ने बानीले मानिसको शरीरमा भएको क्यालोरी खर्च गर्न सक्छ र कहाँ पच्न पनि समय मिल्छा जसले गर्दा  बोसो घट्दै जान्छ |

मासु भन्दा माछा खाने

मासु सेवन गर्नु भन्दा माछा खानु नै राम्रो मनिन्छ | माछाको सेवनले शरीरमा बोसो जम्मा हुन पाउदैन | मासु खादा जति बोसो हामी शरीरमा लिन्छौ त्यो भन्दा कम बोसो चै माछा बाट आउछा यसरी माछाको सेवनले केहि हद सम्म शरीरको बोसो घटाउन सकिन्छ |

यी त हुन् शरीरलाई स्वास्थ्य राख्ने केहि  तरिकाहरु जसले तपाईहरुको बोसो घटाउन निकै नै सहयोग गर्छ | यदि तपाई आफ्नो बानी ब्याबहारलाई सुध्रनु भयो बहने सजिलै मोटो[अँ बाट छुटकारा पाउनु हुनेछ |