Breaking News

ठकुरबाबा ब्यापारिक पर्यटन तथा सास्कृतिक महोत्सब २०७६ मिर्चैया

ठकुरबाबा ब्यापारिक पर्यटन तथा सास्कृतिक महोत्सब २०७६ मिर्चैया


मिति २०७६ साल फागुन २३ गतेदेखी २८ सम्म ठाकुरबाबा नगरपालिका वडा ०४ मिर्चैयामा महोत्सब सुरु हुने भएको छ | श्री बिहानी युवा बाताबरण सुधार कलबको योजनामा ठकुरबाबा ब्यापारिक पर्यटन तथा सास्कृतिक महोत्सब २०७६ मिर्चैया सुरु हुन लागेको छ | यो महोत्सब बर्दिया जिल्लाको व्यापार तथा सस्कृति लाई उजागर गर्नको लागी महोत्सब संचालन गर्न लागेको हो |


ठकुरबाबा ब्यापारिक पर्यटन तथा सास्कृतिक महोत्सब २०७६ मिर्चैया

ठकुरबाबा ब्यापारिक पर्यटन तथा सास्कृतिक महोत्सब २०७६ मिर्चैया मा करीब चालिस भन्दा बढी गायक तथा मोडेल आउने भएका छन् | अन्जु थारु, राज कुस्मी, सुनिता दहित, टंक बुढाथोकी लगायत विभिन्न कलाकार आउने भएकाछन् | बिशेष गरी गाउ तथा कृषकलाई आकर्षण गर्ने उदेश्यले यो महोत्सब गर्न लागेको , संयोजक भगत राम थारुले बताउनु भयो |

महोत्सबको तयरी धमाधम भैरहेको छ | यस महोत्सबमा करीब चालिस हजार दर्षक भित्राउने अनुमान गरिएको छ | हामी ओज्रार दगर् को तर्फबाट महोत्सबको शुभकामना दिन चाहन्छौ |