Breaking News

अधुरा सपना मेरा, बा को पुरा गर्नुछ।


अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली

अधुरा सपना मेरा, बा को पुरा गर्नुछ।
सानै देखि पसिना, खा को पुरा गर्नुछ।

हिजो दु:ख गर्दै, मलाई हुर्काउनु भयो।
आज त्यही दु:ख, पा को पुरा गर्नुछ।