Breaking News

लाख कोसिस गरे तिम्रो लागि खुशी,किन्न सकेन।


अमर चौधरी
भगत पुर,कैलाली
लाख कोसिस गरे तिम्रो लागि खुशी,किन्न सकेन।
रहर त्यो तिम्रो मायारुपी खै किन म,चिन्न सकेन।।

हो सायद म दोषी सबित भए माया र पैसाको सामु।
त्यसैले त तिम्रो नजर संग नजर मिलाएर,हिन्न सकेन