Breaking News

रुवाएर कसैलाई आफू नहासेकै बेस


Binod Chaudhary

रुवाएर कसैलाई आफू नहासेकै बेस!
चुडिएर गयो खेर अब नगाँसेकै बेस!

छेपारोको जस्तो रुप फेर्नेहरु सङ्ग
भुलेर पनि आत्मियता नराखेकै बेस!