गाउँ बेसिँ शहरमा हुर्किन सारै नामि थिईन!

गाउँ बेसिँ शहरमा हुर्किन सारै नामि थिईन!
सुन्दर्ताले भरिपुर्ण रुपमा उनी दामि थिईन!!
भन्न त भन्थिन शहर मै बस्छु अरु कसैको!
घरमा काम गरि दुनियाँ को गुलामी थिईन!!
बिहे गराैँ? भनी सोधिन उन्ले मलाई जात!
भाब"धर्म सस्कारमा नमिल्ने कामी थिईन!!
सजाउनत सजाए हजुर मनको मन्झेरिमा!
जिन्दगीभरि सहनै नसक्ने ह"रामी थिईन!!
जता कतै उसैको चर्चा चमत्कार मात्र सुने!
कसैको नजरमा उनि सारै बदनामि थिईन!!