पैसा थियन उधारो रिनमै सराब पियँ आज

बाकेके मस्तैला छैला
पैसा थियन उधारो रिनमै सराब पियँ आज
ब्याकुल थियो तन छिनमै सराब पियँ आज
उनको याद र मन को छट्पटी मेटाउन लाइ
सकिन साँझ पर्खिन दिनमै सराब पियँ आज
ब्याकुल थियो तन छिनमै सराब पियँ आज
उनको याद र मन को छट्पटी मेटाउन लाइ
सकिन साँझ पर्खिन दिनमै सराब पियँ आज
Post Comment