Breaking News

यहाँ समय अनुसार चल्न सक्नु पर्छ


शिशिर सन्तोष


यहाँ समय अनुसार चल्न सक्नु पर्छ
र अाफ्ना दूश्मनलाई छल्न सक्नु पर्छ

सम्बन्ध~दीर्घकालिन कहाँ हुन्छ~त्यसै,
व्यवहारले मनमा मलम डल्न सक्नु पर्छ