Breaking News

तिम्रो खुशीमा छायाँ भर्ने बादल रैछु/


अबिरल किसुन
बर्दिया
तिम्रो खुशीमा छायाँ भर्ने बादल रैछु/
सुरताल बिनाको आवाज छर्ने मादल रैछु//

छैन मायाँ तिमीलाई सधै मेरो जस्तो,
तिम्रो याढमा घायल पर्ने पागल रैछु //