Breaking News

मेरो जिन्दगीमा बाधा बनाई पापिनीले



बिनोद चौधरी
मेरो जिन्दगीमा बाधा बनाई पापिनीले
टुक्रा पारी मुटु आधा बनाई पापिनीले

उ सँग नभेटदानी हाशी खुशी बाचेकै थे
रङगिन जिबन साधा बनाई पापिनीले