यो मनभित्र औधी, असर छिरेदेखी।
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
यो मनभित्र औधी, असर छिरेदेखी।
दुलही भई अनमिएर, घर छिरेदेखी।
यो जिन्दगी,जिन्दगी जस्तो लाग्दैन प्यारा।
मलाई छोडी तिमी, शहर छिरेदेखी।
अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली