आजभोली मुटुभरी, पिर बोकेर हिड्छु.।

अंकर 'अन्जान सहयात्री'
पथरैया-4 जबलपुर,कैलाली
आजभोली मुटुभरी, पिर बोकेर हिड्छु.।
पिरसंगै फुटेको, तक्दिर बोकेर हिड्छु.।
देख्नेले भन्लान अंकर,पागल भयो भनी.।
जब उस्को खाली,तस्बिर बोकेर हिड्छु.।
पिरसंगै फुटेको, तक्दिर बोकेर हिड्छु.।
देख्नेले भन्लान अंकर,पागल भयो भनी.।
जब उस्को खाली,तस्बिर बोकेर हिड्छु.।